पुरुष भलिबलमा भारतलाई स्वर्ण पदक

मंसिर १७, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगिता अन्तरगत पुरुष भलिबलतर्फ भारतले स्वर्ण पदक हात पारेको छ ।   

दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । हारसँगै पाकिस्तान रजत पदकमा सिमित बन्यो ।   

पहिलो सेटमा पाकिस्तान २०–२५ को सेटमा अग्रता बनायो । त्यसपछि भारतले २५–१५, २५–१७ र २९–२७ को अग्रता बनायो को थियो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =