यस्ताे छ अाजकाे विनिमयदर
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २६ । आज मिति वि.सं.२०७५ साल असार २६ गते मंगलबार, तदअनुसार १० जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.६४ र विक्रिदर ११०.२४ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२९.१४ र विक्रि दर १२९.८५ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४६.२९ र विक्रि दर १४६. ०९ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








