त्रिभुवन विश्वविद्यालयमा शव फेला
२०७६ कार्तिक २८ गते

कार्तिक २८, काठमाडौँ । बिहिबार बिहान कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयमा एक फेला शव फेला परेको छ ।
त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय नजिकै एक पुरुषको बेवारिसे शव फेला परेको हो ।
करिब ३५/४० वर्षको देखिने उक्त पुरुषको नाम, ठेगाना खुल्न नसकिएको महानगरीय वृत्त कीर्तिपुरले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।
![]()
२०७६ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








