त्रिभुवन विश्वविद्यालयमा शव फेला

कार्तिक २८, काठमाडौँ । बिहिबार बिहान कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयमा एक फेला शव फेला परेको छ । 

 त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय नजिकै एक पुरुषको बेवारिसे शव फेला परेको हो । 

करिब  ३५/४० वर्षको देखिने उक्त पुरुषको नाम, ठेगाना खुल्न नसकिएको महानगरीय वृत्त कीर्तिपुरले जनाएको छ ।  प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।   

Image result for कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =