पदक बिजेता सम्मानित

माघ १०, काठमाडाैँ ।  नेपाल खेलाडी तथा प्रशिक्षक संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई शुक्रबार सम्मान गरेको छ । 

भारतको मइसोरमा जनवरी १८ र १९ तारिखमा भएको प्रतियोगितामा नेपालले २४ स्वर्ण र ४ रजत जितेको थियो ।  

प्रदेश सांसद् दीपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीलगायतले टोलीलाई सम्मान गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =