आजको पञ्चाङ्ग

भदौ ९, काठमाडौँ । वि.सं.२०७६ भदौ ९। सोमबार। इ.स. २०१९ अगस्ट २६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। एकादशी, २४ः३९ उप्रान्त द्वादशी। नक्षत्र– आर्द्रा, २३ः४५ बजेउप्रान्त पुनर्वशु।  

योग– वज्र, ९ः५२ बजेउप्रान्त सिद्धि। करण– वव, १३ः२२ बजेदेखि वालव, २४ः३९ बजेउप्रान्त कौलव। आनन्दादिमा काल योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५ः४० बजे, सूर्यास्त– १८ः३० बजे र दिनमान ३२ घडी ५ पला। अजा एकादशी व्रत। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =