विश्वकप : अर्जेन्टिनाविरुद्ध फ्रान्सको अग्रता, १३ औं मिनेटमा पेनाल्टी गोल
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार १६ । विश्वकप फुटबलको नकआउट चरणमा अहिले अर्जेन्टिना र फ्रान्सविच खेल भईरहेको छ ।
पेनाल्टी मार्फत गोल गर्दै खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाति अग्रता लिएको छ ।
काजानमा जारी खेलमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले १३ औं मिनेटमा पेनाल्टी गोल गरेका हुन् ।
।
अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








