फेरि आमरण अनशन सुरु गर्ने डा. केसीको घोषणा

काठमाडाैं, असार १४ । डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मुल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खाजेको भन्दै शुक्रबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् ।

दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुपमा दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।

सरकारले अध्यादेशका प्रावधानलाई तोडमोड गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =