अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ३ वैशाख । आज मंगलबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घटबढ भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७८ पैसा र बिक्रीदर १११ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ७० पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । 

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३२ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९५ रुपैयाँ ५६ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =