पेट्रोलियम पदार्थको मुल्य ३ रूपैयाँ घट्यो

काठमाडाैं, असार ४ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निमगले पनि डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ ।

निगमले पेट्रोल लिटरमा तीन रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई, दुई रुपैयाँ मुल्य घटाएको हो ।

घटेको मुल्य आईतबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =