प्रदेश नम्बर ३ को बजेट आज आउँदै
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार १ । प्रदेश नम्वर ३ को प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि आज बजेट प्रस्तुत गर्ने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आज प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्न लाग्नुभएको हो । बजेट न्युनतम २५ देखि अधिकतम ४० अर्बसम्मको आउन सक्ने बताईएको छ ।
३ नम्वर प्रदेश सरकारले महत्वकाक्षी नभई कार्यान्वयन गर्ने खाजको बजेट ल्याउने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बसन्त अधिकारी बताउनुभयो । बजेटमा सुशासन, पर्यटन र कृषिलाई प्राथमिकता दिईने बताईएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








