विश्वकप फुटवल अपडेटः पहिलाे हाफमा अायाेजक २-० ले अगाडी

जेठ ३१, काठमाडाैं । फुटबलको महाकुम्भ विश्वकपकाे उद्घाटन खेलकाे पहिलाे हाफमा अायाेजक रूसले २ गाेल गरेकाे छ ।

अायाेजक रूसले सुरूवाती १२ अाैं मिनेटमा पहिलाे गाेल गर्दै अग्रता लिएकाेमा खेलकाे ४३ अाैं मिनेटमा थप १ गाेल गर्दै अग्रता दाेब्बर बनाएकाे हाे ।

प्रतियाेगिताकाे सुरूवाती १२ अाैं मिनेटमा रूसका लागि मिडफिल्डर युरि गाजेंस्कीले उत्कृष्ठ हेड मार्फत गाेल गरेका थिए ।
खेलभरी साउदी अरेबिया माथि हावी भएकाे रूसका लागि ४३ अाैं मिनेटमा डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारेका छन् ।


सुरुवाती ११ खेलाडीहरू

रुसः एकिनफेभ, फर्नान्डेस, कुटेपोभ, इग्नासेभिच, झिरकोभ, गोलोभिन, झोबनिन, सामेडोभ, मिरानचुक, जागोएभ, स्मोलोभ

साउदी अरेबियाः अल-माउफ, अल्बुरेक, ओमार हसवी, ओसामा हसवी, अलशाहरानी, ओटेफ, अल-फाराज, अल-दवसरी, अल-जसिम, अल-सेहरी, अल-सालवि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =