सन्दीप बने वर्षकै उत्कृष्ट खेलाडी

 

फागुन २१, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दीप लामिछाने वर्षकै उत्कृष्ट खेलाडी बनेका छन् । 

राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई पछि पार्दै क्रिकेटर लामिछाने वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन् । 

null

पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामीलाई पछि पार्दै सन्दीप लामिछानेले ‘प्लेयर अफ दि इयर’ को उपाधि हात पारेको हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =