युएन पार्कमा गोली चल्याे, अशोक लामा घाइते
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २८ । संगठित अपराधी माथि कडा बन्दै गएकाे प्रहरी प्रशासनले अर्का गुण्डा नाइकेलार्इ पक्राउ गर्न गाेली चलाएकाे छ ।
अाज दिउसाे साँढे १ बजेतिर प्रहरीले राजधानीको युएन पार्कमा गोली चलाएकाे हाे ।
सर्च अपरेशनको क्रममा प्रहरीले गुण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








