छाँया सरकारमा मन्त्री बन्न कसले कुुन मन्त्रालय दाबी गरे ?

सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । 

रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो । 

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो । 

null

प्राथमिकताका आधारमा तीन मन्त्रालय छान्न कांग्रेसले ६३ सांसदको नामसहितको फाराम २४ पुसदेखि दलको कार्यालय सिंहदबार र संसद् भवन बानेश्वरमा राखेको छ । कांग्रेसले मन्त्रालयगत संयोजक र तीनजनासम्म सदस्य बनाएर छाया सरकार चलाउने तयारी छ ।  

नयाँ पत्रिका दैनिकका अनुु्सार कसले कुन मन्त्रीमा नाम टिपाए ? 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =