बिवाहपछि दीपिकाको हट लुक, फ्यानले भने सबैभन्दा हट तस्बिर
२०७६ फागुन २५ गते

फागुन २५, काठमाडौँ । भारतीय अभिनेत्री दीपिका पादुकोणले बिवाहपछी निकै हट लुक भएको आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन् ।
अभिनेता रणबीर सिंहसँग बैवाहिक जिवनमा बाँधिएकी दीपिकाले उक्त तस्बिर सोसल मिडिया ईन्स्टाग्रामबाट सार्वजनिक गरेकी हुन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय देखिने दिपिकाले उक्त तस्बिर दीपिकाले उक्त फोटोशूट ELLE को लागि गराएकी हुन् ।

उक्त सार्वजनिक तस्बीरमा समुन्द्री किनारमा उभिएकी दिपिकाको लुक्स निकै बोल्ड अनि हट देखिएको छ ।
उनले सोसल मिडियामा उक्त तस्वीर सेयर गरेपछी उनका फ्यानले उनलाई विवाह पछिकै सबैभन्दा हट तस्बिर भएको प्रतिक्रिया दिएका छन् । उनको सो तस्बीरलाई उनका फ्यानले निकै मन पनि पराएका छन् ।
२०७६ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








