धनगढीमा जिप दुर्घटना: ४ जना घाईते

धनगढी, ७ चैत्र । धनगढीमा जिप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ७ जोखौरताल नजिक बा १६ च ८१७९ नम्वरको जिप दुर्घटना हुँदा ४ जना घाईते भएका हुन् । 

 

सडकमा रहेको पोलमा जिप ठोक्किएर दुर्घटनमा परेको थियो । जिप खाल्डोमा परेको छ भने घाईते ४ जना प्रहरीको सम्पर्कमा भने आएका छैनन् । घटनाका प्रत्यषदर्शीलाई उद्धृत गर्दै प्रहरीले ४ जना घाईते भएको जनाएको हो । प्रहरीले मादकपदार्थ सेवन गरेर गाडी चलाएकाले घाईतेहरु भागेको अनुमान गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =