मनलाग्दी भाडा लिने डेढ सय ट्याक्सीमाथि कारबाही

काठमाडौं, जेठ २३ । सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारवाही गरेको छ ।

वितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् ।

काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका टयाक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीचालकले मापदण्ड रहे सवारी नचलाएपछि कारवाही गरिएको हो ।, आजको नेपाल समाचारपत्र यो खबर छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =