तेक्वान्दोकी संगीताले दिलाईन् नेपाललाई स्वर्ण
२०७६ मंसिर १८ गते

मंसिर १८, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत तेक्वान्दोमा भएको प्रतिस्पर्धामा नेपाले स्वर्ण जितेको छ ।
तेक्वान्दोकी संगीता बस्यालले ६७ केजीमुनि प्रतिस्पर्धा स्वर्ण पदक जितेकी छन् । उनले भारतीय खेलाडीलाई १९.८ को स्कोरमा हराएकी हुन् ।
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








