ललितपुरबाट प्रहरीलाई २ हजार घुस दिन खोज्ने दुई पक्राउ

मंसिर ९, काठमाडौँ । गएराती ललितपुरबाट प्रहरीलाई २ हजार घुस दिन खोज्ने दुई युवा पक्राउ परेका छन् 

ललितपुर महानगरपालिका १२ लगनखेलमा प्रहरीलाई २ हजार रुपैयाँ घुस दिई आर्थिक प्रलोभनमा पारी सजायबाट बच्न खोज्ने ती दुई युवालाई प्रहरीले पक्राउ गरिएको हो ।   

प्रहरीका अनुसार बा.८८ प. ६१२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन लाई पक्राउ गरिएको छ । चेकजाँचको क्रममा उनीहरुको साथबाट करिब ५० ग्राम अवैध लागूऔषध गाँजा फेला परेपछी घुस दिएर कुरा मिलाउन खोजेपछी पक्राउ गरिएको प्रहरीले  जनाएको । 

Image result for २ हजार घुस

प्रहरीका अनुसार हाल उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =