पढ्नै नपाउने ? २० लाख बालबालिका अझै घरमै

काठमाडौं, जेठ २२ । विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काईए  । कोही बाटैबाट, कोहि स्कुला पुगेर ।  बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बेन ।

निजी विद्यालयले गरेको शुल्कबृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । यसले देशभरका ६ हजवार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो ।

धेरैजसो अनावश्यक दुःख पाए ।  विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसुचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए ।,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =