आज पनि देशभर बदली, भोलिदेखि मौसममा सुधार हुने

काठमाडौं, २४ चैत । आज पनि देशभर बदली हुने मौसमविदले बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ । 

अहिले प्रि मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ । आज पनि यस्तो अवस्था देशभर नै रहने छ । 

यद्यपि मौसमी प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरु बताउँछन् । मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =