साहित्यकार सुविन भट्टराईलाई पुत्र लाभ

काठमाडौँ, जेठ २० । चर्चित साहित्यकार सुविन भट्टराईलाई पुत्र लाभ भएको छ । उनले फेसबुकमा पिता बन्नुको खुशी भन्दै आफुलाई सन्तान लाभ भएको जानकारी गराएका हुन् ।

शुविन भट्टराईले बच्चा र आमा दुवैको स्वास्थ्य स्थिति राम्रो रहेको मकालु खबरलाई बताएका छन् । साथै उनले बच्चा तीन दिन अगाडी जन्मिएको र आइसीयूमा राखेको समेत जानकारी गराए । हाल बच्चा र आमालाई नर्भिक अस्पतालमा राखिएको छ ।

उनकी श्रीमतीले पनि फराकिलो संसारमा एउटा सानो संसार थपियो भन्दै फेसबुकमा खुशी सेयर गरेकी गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =