अभियुक्त छिरिङले गरे अदालतमा आत्मसमर्पण
२०७४ जेठ १५ गते

“
काठमाडौ, जेठ २० । ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।
छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन् ।
उनको अदालतमा बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज के.सीले बताएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








