विश्वकप २०१८ को ‘अफिसियल’ गीत सार्वजनिक, यस्तो छ अडियो :
२०७४ जेठ १५ गते

“
काठमाडौँ,जेष्ठ १२ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत सार्वजनिक गरेको छ।
‘लिभ इट अप’ शीर्षकमा अडियो गीत सार्वजनिक गरिएको हो।
गीतका गायक तथा रचनाकार निकी जाम हुन्। गितमा विल स्मिथ र इरा इस्टनेरफीको पनि स्वर रहेको छ। गीतलाई डिल्लोले निर्माण गरेका हुन्।
३१ जेठमा रसियाको मस्कोमा हुने उद्घाटन समारोहमा ‘लिभ इट अप’ गीतमा कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।
https://youtu.be/kFMZUxX6K6o”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








