रामग्राममा वायोग्यास प्लान्ट

नवलपरासी रामग्राम सुक्रौलीमा जडान गरिएको सबैभन्दा ठूलो वायोग्यास प्लान्ट । तीन हजार ७५० घनमिटर क्षमताको वायोग्यास प्लान्टबाट दैनिक १४० सिलिण्डर ग्यास र १२ टन जैविक मल उत्पादन हुने गर्दछ । कृष्ण अधिकारी, रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =