ट्याक्टर दुर्घटनामा एकको मृत्यु
२०७६ असार ७ गते

असार ६, विराटनगर । खोटाङको रावावेसी गाउँपालिका–३ ठूलो आहाल भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा एक व्यक्तीकाे मृत्यु भएको छ ।
गएराती साढे ९ बजेको समयमा स्थानिय दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना.५ त.६६०० नम्बर को ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह–चालक २३ वर्षिय नबिन भुजेलले चलाउने क्रममा सडकबाट ३५ मिटर तल खसेर दुर्घटना हुँदा मृत्यू भएको हो ।
null
२०७६ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








