उपत्यकामा लागुऔषधको डिलर सञ्‍चालन गर्ने कृतन प्रहरी नियन्त्रणमा

 

बैशाख १८, ललितपुर । उपत्यकाका तीन वटै जिल्लामा लागुऔषधका डिलर सञ्चालन गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी वृत्त सातदोबाटोले ललितपुर, काठमाडौं र भक्तपुरमा लागुऔषधको डिलर सञ्चाल गर्दै आएका २८ वर्षीय कृतन लामालाई पक्राउ गरेको हो । 

null

ललितपुर महानगरपालिका वडा नम्बर १४ को सामपांगमा बस्दै आएका कृतनको साथबाट प्रहरीले ४, एम्पुल फेनारगन ४, नुफिन ४ सहित एक लाख १५ हजार ४० रुपैयाँ बरामद गरेको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =