‘स्टाफ नर्समा पैसा उठाएको छैन’
२०७५ माघ ५ गते

माघ ५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले केहि समय अघि खोलेको १२० जना स्टाफ नर्सको आवेदनमा कुनैपनि चलखेल नभएको बताएको छ । हिजो मकालु खबरमा प्रकाशित समाचारमा सहायक अस्पताल निर्देशकले स्टाफ नर्समा जागिर लगाइदिने भन्दै पैसा उठाइएको भनिएकोमा उक्त विषयमा कुनै सत्यता नभएको जिकिर गरिएको छ ।
२०७५ माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








