आज शुक्रबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ कति ?

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २३ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ९२ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =