नेपाललाई उसुमा पनि स्वर्ण
मकालु खबर
२०७६ मंसिर १८ गते
मंसिर १८, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा दिपक हमालले नेपाललाई स्वर्ण दिलाएका छन् ।
बुधबार नेपाली खेलाडी हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।
१९.३२ अंक जोड्दा भारतका साजन लामाले १९.१२ अंक मात्रै जोड्न सके ।
मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्याएको छ ।
मकालु खबर
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित