चट्याङ लागेर एककाे मृत्यु
२०७६ जेठ २८ गते

जेठ २७, काठमाडौँ । पर्सामा चट्याङ लागेर २१ वर्षे युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
आईतबार साँझ आँधीहुरीसँगै आएको चट्याङ लागेर स्थानिय घर दार्चुला जिल्ला भएका २१ वर्षका राजु बिष्टको मृत्यु भएको हो ।
null
कक्षा ११ को परिक्षा दिएर मामा घर पर्साकोे ठोरी गाउँपालिकामा आएको बेला भैँसी चराउने क्रममा चटयाङले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०७६ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








