चट्याङ लागेर एककाे मृत्यु

 

जेठ २७, काठमाडौँ । पर्सामा चट्याङ लागेर २१ वर्षे युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। 

आईतबार साँझ आँधीहुरीसँगै आएको चट्याङ लागेर स्थानिय घर दार्चुला जिल्ला  भएका २१ वर्षका राजु बिष्टको मृत्यु भएको हो । 

null

कक्षा ११ को परिक्षा दिएर मामा घर पर्साकोे ठोरी गाउँपालिकामा आएको बेला भैँसी चराउने क्रममा चटयाङले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *