आइसीसी विश्वकप क्रिकेट लिग टू : अमेरिकाद्वारा ओमानसामु २ सय १४ रनको लक्ष्य
२०७६ माघ २३ गते

माघ २३, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको दोश्रो खेलमा बिहीबार अमेरिकाले ओमानबीच खेल भइरहेको छ ।
टियु क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर २१३ रन बनाएको हो ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । सिरिजको पहिलो खेलमा ओमानले घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको थियो ।
२०७६ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








