साग महिला फुटबल : पहिलो हाफमा नेपाल १-० पछाडि

मंसिर २३, काठमाडौं । जारी १३औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ ।   

पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले पछाडि परेको छ । भारतका लागि १८ औं मिनेटमा बालादेवीले गोल गरेकी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =