पौडीमा गौरिकाको तेश्रो स्वर्ण, रचिन् इतिहास

मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत आईतबार भएको पौडीमा नेपालका लागि गौरिका सिंहले तेश्रो स्वर्ण जितेर इतिहास रचेकी छिन् ।   

सागको पौडी अन्तरगत  उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । 

यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =