पुस ४ गते संसदको अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस
२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आउँदो पुस ४ गतेदेखि बोलाउन सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिफारिस गरेको हो ।
सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ ।
आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ ।
null
तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोप लागेपछि १४ अशोजमा पदबाट राजीनामा दिएका थिए ।
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








