शरीरमा ४ सय ५३ प्वाल, गुप्ताङ्गमा मात्रै २ सय ७८ वटा
मकालु खबर
२०७४ जेठ १५ गते
“बिचित्रको शोख भएका जर्मनीका एक व्यक्तिले आफ्नो शरिरमा ४ सय ५३ वटा प्वाल पारेका छन् । उनी हुन् रोल्फ बुचोल्ज ।
उनले ती सबै प्वालहरूमा मुन्द्रा र टप लगाएर हिड्छन् । सबैभन्दा बढि ठाँउमा छेड्ने ब्यक्तिको रुपमा रोल्फले आफ्नो नाम गिनिज बुकमा दर्ता गरिसकेका छन् ।
५३ वर्षीय रोल्फ कम्प्युटर विशेषज्ञ हुन्। उनले करिब १२ वर्ष अघि देखी आफ्नो शरिरमा यस्ता प्वाल पार्न थालेका थिए । उनलाई शरिरमा प्वाल पार्ने शोख यति बढ्यो की उनले आफ्नो शरिरमा ४ सय ५३ ठाउँमा प्वाल पारे । उनले आफ्नो गोप्य अंगमा २ सय ७८ वटा प्वाल पारेका छन् ।
एजेन्सी “
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित