ब्याडमिन्टन टोलीलाई खेल पोशाक

माघ ५, काठमाडाैं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले खेल पोशाक प्रदान गरिएको छ । 

सागमा सहभागी समान १०–१० पुरुष/महिला खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापकलाई पोशाक प्रदान गरिएको नेपाल ब्याडमिन्टन संघका उप–महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले आइतबार एक कार्यक्रमबीच खेल पोशाक हस्तान्तरण गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =