‘न्यायालय जोगाउन पछिल्लो कदम’
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, चैत २ । सर्वोच्च आदलतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन पछिल्लो कदम चालेको बताएकी छिन् ।
न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन अहिलेको विकल्पमा गएका छौँ, अमेरिका नेपाल मुट कोर्ट प्रतियोगितामा बिहिबार सम्बोधन गर्दै मल्लले भनिन् ।
उमेरका कारण प्रधानन्यायाधीश गोपाल पराजुलीको पदावधि सकिएको भन्दै नय परिषद् सचिवले पत्र लेखेको विषयमा न्यायाधीश मल्लको यस्तो धारणा सार्वजनिक भएको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित