तेह्रौं साग सम्पन्न, नेपाललाई अहिलेसम्मकै सर्वाधिक उपलब्धि
२०७६ मंसिर २५ गते

मंसिर २५, काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ ।
नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ। सन् १९९९ मा आठौं सागमा ३१ स्वर्ण जितेको नेपालले त्यसपछि हात पारेको यो अहिलेसम्मकै सर्वाधिक उपलब्धि हो ।
२०२१ मा पाकिस्तानको इस्लामावादमा हुने १४औैं सागमा भेट्ने वाचासहित १३औं साग मंगलबार उल्लासका साथ समापन भएको छ । यो समाचार नागरिक दैनिकले छापेको छ ।
null
२०७६ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








