एनआई सी एशिया बैंकको पस्र्याङ्ग शाखा उद्घाटन

काठमाडौं– पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्गमा एनआई सी एशिया बैंक लि.को शाखा उद्घाटन गरिएको छ। पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले सोमबार उदरघाटन गरेका हुन्। 

गत भदौबाटै बैंकको शाखा सञ्चालनमा आएको थियो।योसँगै एनआईसीका २७७ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ। 

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भएको छ। 

null

बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ । अन्य विभिन्न स्थानहरुमा पनि चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =