‘रिङ्ग अफ फायर’ सूर्य ग्रहण (फोटो फिचरसहित)

पुस १०, एजेन्सी। बिहिबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्य ग्रहण लागेको छ  । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई पूरा ढाक्दैन । 

यहाँ राखिएको रिङग अफ फायर सूर्य ग्रहणको तस्बिर मध्य म्यान्मारको वान ट्वीनबाट खिचिएको हो । 

पुष १० विहान लागेको खण्डग्रास सूर्य ग्रहणको अत्यधिक ग्रहण समयमा काठमाडौं बत्तिसपुतलीस्थित नेपाल एष्ट्रोनोमिकल सोसाईटीको कार्यलय परिसरबाट १०ः०१ बजेको दृश्य। तस्विरस् मनिषा द्वा, नेपाल एष्ट्रोनोमिकल सोसाईटी 

बैंकक 

मध्य म्यानमार 

बैंकक 

तमिलनाडुबाट देखिएको लगभग पूर्ण रिङ् अफ फायर   

बहराइनबाट देखिएको सूर्यग्रहण 

  

भारत, नरेन्द्र मोदी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =