सप्तरीमा प्रहरी इन्काउन्टरमा एकको मृत्यु
२०७५ माघ ९ गते

काठमाडौं : सप्तरीमा प्रहरीको इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ।
केही दिन अगाडी सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने दीपेन्द्र जैसवाल प्रहरी इन्काउन्टरमा मारिएका हुन्।
प्रहरीले उनलाइ नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। जवाफी कारबाहीमा जैसवालको मृत्यु भएको २ नम्वर प्रहरी प्रमुख डिआइजी हरिपालले जानकारी दिए।
null
२०७५ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








