भुटानविरुद्ध नेपालको चौंथो गोल

म‌ंसिर १७, काठमाडौं । भुटानविरुद्ध तीन गोल गरेको छ । पहिलो हाफको चौथो मिनेटमा एक गोल गरेको नेपालले दोश्रो हाफको ५१ औं , ६५ औं र ७७ औं मिनेटमा ३ गोल गर्दै नेपालले अग्रता कायम राखेको हो ।   

मंगलबार दशरथ रंगशालामा जारी  खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई गोल,  अभिषेश रिजालले एक र मिक्चेन तामाङले खेलको ७७ औं मिनेटमा  फ्रि किक मार्फत एक गोल गरेका हुन् । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =