गाई मारेको अभियोगमा पक्राउ
२०७४ जेठ १५ गते

“
अर्घाखाँची, फागुन १४ । भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोगमा खत्री पक्राउ परेका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








