तत्काल सीमा पुनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसँग आग्रह (विज्ञप्तिसहित)
२०७६ चैत ५ गते

काठमाडौँ, ५ चैत्र । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर जील्लामा भारतसँग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसँग आग्रह गरेको छ ।
सुदुरपश्चिम् प्रदेशका विभिन्न नौ स्थानमा भारतले अतिक्रमण गरेकोमा सरकारलाई यसप्रति ठोस कदम चाल्न र तत्कालै अनुगमन टोली पठाई पूनरावलोकन गर्न सीमा सरोकार समूहले आग्रह गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनपुरमा भारतीय पक्षद्वारा गरिएको आक्रिमणमा रोक लगाई पूनरोवलोकन गर्न आग्रह गरेको हो ।
null
कञ्चनपुर जील्लामा अतिक्रमित क्षेत्रमा विगतदेखि नेपाली नागरिकले भोगचलन गरी आएको जमिनलाई अचानक भारतले आफ्नो नक्सामा राखेकोमा सीमा सरोकार समूहले सरकारको ध्यानाकार्षण गराएको हो ।
२०७६ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








