डा. केसीको माग सम्बोधन हुनुपर्ने भन्दै चितवनमा तीन जनाको प्रदर्शन
मकालु खबर
२०७५ माघ १० गते
माघ १०, चितवन । अनशनररत डा. गोविन्द केसीले राखेको माग तत्काल सम्बोधन हुनुपर्ने माग राख्दै चितवनमा बुधबार साँझ तीन जना युवायुवतीहरुले प्रदर्शन गरेका छन् ।
भरतपुरको चौबीसकोठीमा भएको प्रदर्शनमा केसीसंँग गरिएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
null
डा. केसीको इलाममा अनशन सुरु भएदेखि नै लगातार साँझ ३० मिनेट अनशन नतोडिएसम्म प्रदर्शन गर्दै आएको सहभागीहरुले बताएका छन् । ‘सोलिडारिटी फर डा. केसी’ चितवन नाम गरेको उक्त प्रदर्शनमा नागरिकको सहभागिता समेत घट्दै गएको छ ।
मकालु खबर
२०७५ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित