प्रजातन्त्र दिवसमा पूर्व राजाको सन्देश : ‘यस्तो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो ?’

काठमाडौँ, फागुन ६ । पुर्वराजा ज्ञानेन्द्र शाहले कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नु पर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै –‘प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएँ, यो वर्तमानमा जनतामा ज्वलन्त प्रश्न बनेर उब्जिएको छ ।’ उल्लेख गरेका छ्न् ।

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न भन्दै उनले आफूलाई हटाएपछि देश र जनताका हितप्रति जिम्मेवारपुर्वक प्रस्तुत भएका छन् की छैनन् समीक्षा गर्ने बेला भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =