आजको पत्रपत्रिकामाः विस्फोटका घाइतेलाई इँटाभट्टमा जिउँदै जलाइयो, रणनीतिक साझेदारी भनेको सैन्य गठबन्धन होइन, सेटिङमा मिर्गौला

कात्तिक १, काठमाडौँ । राजधानीमा आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले फरकफरक विषयलाई आफ्नो फ्रन्ट पेजको समाचार बनाएको छ ।   

आजको कान्तिपुर दैनिकले ‘रणनीतिक साझेदारी भनेको सैन्य गठबन्धन होइन’ शीर्षकमा समाचार छापेको छ । अन्नपूर्ण पोस्टले ‘सडकमा सास्ती’ शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले सेटिङमा मिर्गौला शीर्षकमा समाचार छापेको छ ।   

आजको नयाँपत्रिका दैनिकले ‘विस्फोटका घाइतेलाई सुइ लगाई बेहोस बनाएर इँटाभट्टमा जिउँदै जलाइएको थियो’ शीर्षकमा समाचार छापेको छ ।   

पत्रपत्रिकाको फ्रन्टपेज जस्ताको तस्तैः   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =